मतपत्र छपाईको प्रगतिबारे आयोगले आज सर्बोच्च अदालतलाई जवाफ दिने

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइका विषयमा भएको प्रगतिका विषयमा आज सर्बोच्च अदालतलाई जवाफ पठाउदै छ । सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलग–अलग मतपत्र आवश्यक भएको भन्दै छपाईमा भएको प्रगतिवारे तीन दिनभित्र जवाफ पेश गर्न आयोगलाई पत्राचार गरेको थियो । आइतबार कानुनविद तथा सरोकारवालासंगको छलफलपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र फरक–फरक छाप्ने निर्णय गरेको आयोगले … Continue reading मतपत्र छपाईको प्रगतिबारे आयोगले आज सर्बोच्च अदालतलाई जवाफ दिने